गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ हमासविरुद्ध लडिरहेका वेब सिरिज ‘फौदा’का निर्माता मतन मिरको गाजामा मृत्युहमासविरुद्ध लडिरहेका वेब सिरिज ‘फौदा’का निर्माता मतन मिरको गाजामा मृत्यु नेपाली पत्र सोमबार, २०८० कात्तिक २७ गते, ०८:४५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । इजरायल र चरमपन्थी समूह हमासबीच जारी द्वन्द्वमा नेटफ्लिक्स नाटक फौदाका चर्चित टेलिभिजन निर्माता मतान मिर (३८) को गाजाको बेत हानौन क्षेत्रमा रहेको मस्जिद नजिकको सुरुङमा विस्फोट हुँदा मृत्यु भएको छ ।गोलान हाइट्सस्थित ओडेमका बासिन्दा मीरको शुक्रबार मृत्यु भएको हो।उनी अवार्ड विजेता इजरायली टेलिभिजन कार्यक्रम फाउदामा आफ्नो कामका लागि सबैभन्दा बढी परिचित थिए, जसको तेस्रो सिजन गाजा पट्टीमा आधारित थियो। #नेटफ्लिक्स नाटकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेशकाठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदैकाठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउनेकाठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । चलचित्र ‘कुस्ती’को निर्माण घोषणाकाठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयारधेरै पढिएका खबर १ सुनको मूल्य तोलमा २ हजारले बढ्यो २ सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ३ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह ४ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ५ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ६ अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण ७ गैँडाको आक्रमण बाट १ जनाको मृत्युThe Film Nepal