गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ कंगना रनौतको फिल्म ‘तेजस’ले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेनकंगना रनौतको फिल्म ‘तेजस’ले बक्स अफिसमा खासै राम्रो कमाई गर्न सकेन नेपाली पत्र आईतबार, २०८० कात्तिक १२ गते, ०८:१४ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । कंगना रनौतको फिल्म ‘तेजस’ को दोस्रो दिनको कलेक्शन सार्वजनिक भएको छ । ‘तेजस’ अक्टोबर २७ मा सिनेमाघरमा रिलिज भएको थियो ।फिल्ममा कंगना रनौत वायुसेना पाइलटको भूमिकामा देखिएकी छिन् । प्रमोशनमा कुनै कसर नछोडेको यस फिल्मले बक्स अफिसमा भने खासै राम्रो गर्न सकेको छैन ।फिल्म ‘तेजस’ले पहिलो दिन १ करोड २५ लाख कमाएको थियो भने दोस्रो दिन पनि फिल्मले १ करोड २५ लाख कलेक्सन गरेको सैकनिल्कले जनाएको छ ।अब फिल्मले आगामी दिनमा राम्रो व्यापार गर्ने अपेक्षा मात्र गर्न सकिने बताइएको छ । #कंगना रनौतको फिल्म ‘तेजस’ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेशकाठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदैकाठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउनेकाठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । चलचित्र ‘कुस्ती’को निर्माण घोषणाकाठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयारधेरै पढिएका खबर १ आज जैविक विविधता दिवस २ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ३ सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ४ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह ५ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ६ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ७ अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहणThe Film Nepal