Techie IT
२०८१ पुस ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकंगना रनौतको फिल्म ‘तेजस’ले पहिलो दिन एक करोड पनि कमाउन सकेन

कंगना रनौतको फिल्म ‘तेजस’ले पहिलो दिन एक करोड पनि कमाउन सकेन


एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो स्पष्टवक्ता र फिल्मका कारण सधैं चर्चामा रहन्छिन् । कंगना रनौत आफ्नो दमदार अभिनयका लागि परिचित छिन् । तर, अब अभिनयसँगै कंगनाले निर्देशनको जिम्मेवारी पनि लिन थालेकी छिन् ।

अभिनेत्रीको फिल्म तेजस हिजोबाट हलमा रिलिज भएको छ । फिल्मको समीक्षाको कुरा गर्दा समीक्षकले राम्रो प्रतिक्रिया दिएका छन् ।

तर फिल्मको पहिलो दिनको कमाईले निर्माणकर्तालाई निराश बनाएको छ । तेजसको पहिलो दिनको तथ्यांक बाहिर आएको छ ।

यो फिल्मलाई सर्वेश मेवार र रोनी स्क्रूवालाले निर्देशन गरेका हुन् । फिल्मको कथा मिशनमा आधारित छ । कंगना आतंककारीको चंगुलबाट मानिसहरूलाई बचाइरहेको देखिन्छ।

कंगना रनौतले तेजसबाट धेरै आशा राखेकी थिइन् । तर, उनको फिल्मको अवस्था पहिलो दिनदेखि नै खराब देखिन्छ ।

ओपनिङ कलेक्सन देखेपछि तेजसलाई फ्लप फिल्म भन्न थालेका छन् ।

तेजसले उद्घाटन दिन मात्रै ०.७५ करोडको व्यापार गरेको छ । तर निर्माताले शनिबार र आइतवारमा आफ्नो नजर राखेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति

‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्ल

इटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार

चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा,

Techie IT