गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ बलिउडका चर्चित कलाकार दलीप ताहिललाई जेल सजायबलिउडका चर्चित कलाकार दलीप ताहिललाई जेल सजाय नेपाली पत्र आईतबार, २०८० कात्तिक ५ गते, ११:५२ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बलिउडका चर्चित कलाकार दलीप ताहिलले आफ्नो कामबाट दर्शकलाई निकै मनोरञ्जन दिएका छन् । तर दिलीप ताहिल अहिले समस्यामा परेका छन् ।दलीप ताहिललाई २ महिना जेल सजाय तोकिएको छ ।सन् २०१८ मा दलीप ताहिलको गाडीले अटोरिक्सालाई ठक्कर दिएको थियो ।मिडिया रिपोर्टका अनुसार दलीप ताहिलले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । दुर्घटनापछि प्रहरीले अभिनेतालाई पक्राउ गरेको थियो ।उक्त घटनामा एक महिलालाई चोट पुर्याएको आरोपमा उनलाई अदालतले दोषी ठहर गरेको छ । अब यस मुद्दामा अदालतले अभिनेतालाई २ महिनाको जेल सजाय सुनाएको छ ।दलीप ताहिलले मादक पदार्थ सेवन गरी कार चलाउँदा अटोरिक्सालाई ठक्कर दिँदा उक्त अटोमा एक युवक र एक युवती थिए । जो घाइते भएका थिए । #कलाकार दलीप ताहिलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिजकाठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेशकाठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेशकाठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदैकाठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालकोधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ? ६ साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ ७ महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्युThe Film Nepal