गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘लियो’ फिल्मको दुई दिनको कमाई कति ?‘लियो’ फिल्मको दुई दिनको कमाई कति ? नेपाली पत्र शनिबार, २०८० कात्तिक ४ गते, ११:५७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । साउथ सिनेमाका सुपरस्टार थलापथी विजयको हरेक दिन चर्चा हुने गर्छ । साउथका अभिनेता साउथमा मात्र नभई हिन्दी सिनेमा दर्शकमाझ पनि निकै चर्चित छन् । थलापथी विजयको फिल्म लियो गत शुक्रबार रिलिज भएको थियो । यो फिल्मले रिलिज अघि नै आफ्नो दबदबा कायम गरिसकेको थियो । विजयका फ्यानहरु फिल्मलाई लिएर निकै उत्साहित छन् । लियोको रिलिजको आज तेस्रो दिन हो ।यो फिल्मले दुई दिनमै सय करोडको आँकडा पार गरेको छ ।अबको ३–४ दिनमा विजयको फिल्मले २०० करोडको आँकडा सजिलै पार गर्ने अनुमान गरिएको छ ।विजयको लियोले पहिलो दिन पठान र जेलरलाई हराएर ६८ करोडको ठूलो व्यापार गरेको थियो । रिलिजको दोस्रो दिन थालपथी विजयको फिल्मले ३५ करोड कमाएको छ । यस बाहेक शनिबार र आइतबारबाट यो फिल्मले बक्स अफिसमा व्यापक सुधार गर्ने बताइएको छ । #साउथ सिनेमाका सुपरस्टार थलापथी विजयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर, निकै प्रभावशाली र प्रेरणादायी भएको…लण्डन । बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिजकाठमाडौँ । गत वर्ष सार्वजनिक प्रदर्शन भई सुपर हिट भएको नेपाली चलचित्र ‘दयारानी’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज भएको ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’ स्कटल्यान्डमाकाठमाडौं । ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’ स्कटल्यान्डमा हुने भएको छ । आयोजक नेपाल स्कटल्यान्ड एसोसियसन, नेपाल चलचित्रकर्मी महासंघ, चलचित्र ‘जनै हराएको बाहुन’मा गौरव पहारी र रियर राईको प्रवेशकाठमाडौँ । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर ‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेशकाठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदैकाठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालकोधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ माओवादी केन्द्रीय समिति बैठक सुरू ५ काठमाडौँबाट दिल्लीका लागि उडेको अपहरित विमानका चालक के भन्छन् ? ६ साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ ७ महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्युThe Film Nepal