Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनसुमिना लोको स्वरमा ‘उठनुपर्छ जुट्नुपर्छ’ सार्वजनिक

सुमिना लोको स्वरमा ‘उठनुपर्छ जुट्नुपर्छ’ सार्वजनिक


काठमाडौँ। तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ‘उठनुपर्छ जुटनुपर्छ’ गीतको अडियो सार्वजनिक भएको छ।

साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ। तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ।

समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चेतना दिएर समाजमा उनीहरुको आवाजलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने गीतकार योञ्जनले बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुरा

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति

Techie IT