गृहपृष्ठ ∕
कला र मनोरञ्जन ∕
अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ ले बक्स अफिसमा पहिलो दिन खासै राम्रो कमाई गर्न सकेन अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ ले बक्स अफिसमा पहिलो दिन खासै राम्रो कमाई गर्न सकेन
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ ले बक्स अफिसमा पहिलो दिन खासै राम्रो कमाई गर्न सकेन । तर, यस फिल्मले राम्रो रिभ्यु भने पाएको छ । सोही कारण पनि फिल्मको बक्स अफिस कलेक्सन विस्तारै बढ्ने अनुमान गरिएको छ ।
अक्षय कुमारको फिल्म ‘मिशन रानीगञ्ज’ रिलिज हुनुभन्दा दुई दिनअघि नै एडभान्स बुकिङ सुरु गरिएको थियो तर फिल्मले खासै फाइदा लिन सकेको छैन ।
ट्रेड वेबसाइट सचनिकको रिपोर्ट अनुसार फिल्म मिशन रानीगंजले उद्घाटन दिन २.८ करोड रुपैयाँ संकलन गरेको छ। ‘मिशन रानीगञ्ज’ वास्तविक जीवनका नायक जसवंत गिलको कथा हो ।
फिल्ममा अक्षय कुमारले जसवंत गिलको भूमिका निर्वाह गरेका छन् । यो फिल्मको बजेट ५५ करोड भारु रहेको बताइएको छ ।
त्यस्तै फिल्म ‘थ्याङ्क यु फर कमिङ’ले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । रिपोर्ट अनुसार यो फिल्मले पहिलो दिन ८० लाख कमाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन