Techie IT
२०८१ पुस १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशनिबार क्लब एलओडीमा ‘बम्बे भाइकिङ’को टिमले लाइभ प्रस्तुति दिने

शनिबार क्लब एलओडीमा ‘बम्बे भाइकिङ’को टिमले लाइभ प्रस्तुति दिने


काठमाडौँ। भारत का चर्चीत गायक नीरज श्रीधर सम्मिलित ब्याण्ड ‘बम्बे भाइकिङ’को टिमले काठमाडौँ तताउने भएको छ। आउँदो शनिबार सेप्टेम्बर ३० तारिखमा यो ब्याण्डले ठमेलस्थित क्लब एलओडीमा लाइभ प्रस्तुति दिने भएको हो।

९० को दशकदेखि हालसम्म पनि उत्तिकै लोकप्रिय यो ब्याण्ड भारतमा चर्चित ब्याण्ड अन्तर्गत पर्छ। यो ब्यान्डको प्रस्तुति नेपालमा गराउन एलओडी र ‘एल एण्ड एन’ मोडल एजेन्सी एवंम ३६५ मिडिया एण्ड इभेन्ट्सले सहकार्यले सहकार्य गरेका छन्।

चर्चित गायक निरज श्रीधरका २ हजार भन्दा बढि सुपरहिट गित संगीत छन्। चर्चित गीत ‘ओ चलि ओ चलि देखो प्यारकी गली’ , ‘छोड दो आचल जमाना क्या कहेगा’, ‘हरे राम हरे राम हरे कृष्ण हरे राम’, ‘हे बेबी’ ,’तेरी आखे भूल भूलैया’, ‘चादनी चोक टू चाईना’, ‘गोलमाल गोलमाल’ लगायतका दर्जनौं गीतले नीरज भारतसँगै नेपालमा समेत चर्चित छन्।

यो कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटनलाई संरक्षण र प्रवर्धनसँगै व्यवसाय प्रवर्धन समेत रहेको आयोजकको तर्फबाट मोडल एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले बताए। यो शनिबारबाटै टिकट बिक्री सुरू हुँदा उक्त कार्यक्रमको लागि ई–सेवाबाट जनरल टिकट रू एक हजार ५ सय र भीइपी टिकट २ हजार ५ सय तोकिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक

काठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक

‘ड्रोन कार्यशाला’ शुरू

काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो

चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वान

काठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको

चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुने

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ

चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक

Techie IT