Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशाहरुख खानको फिल्म ‘जवान’ ले झण्डै ९०० करोड कमायो

शाहरुख खानको फिल्म ‘जवान’ ले झण्डै ९०० करोड कमायो


एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै नभई विश्वभर धमाका मचाएको छ ।

फिल्मले हालसम्म विश्वभर ९०० करोडभन्दा बढी कलेक्सन गरिसकेको छ ।

अब रु ९०० करोड क्लबमा सामेल हुन निकै नजिक छ । फिल्मले अहिलेसम्म विश्वभर ८८३.६८ करोड कमाइसकेको छ ।

शाहरुख खानको फिल्म ‘जवान’ ५ सय करोड क्लबमा प्रवेश गरेको छ ।

फिल्मले रिलिजको १३ औं दिनमा १४.४ करोड कमाएको थियो भने अब फिल्मको १४ औं दिनको कलेक्सन सार्वजनिक भएको छ । सचनिकको रिपोर्ट अनुसार फिल्मले रिलिजको १४ औं दिनमा १२ करोड कमाएको छ। योसँगै फिल्मको कुल कलेक्सन ५२०.२८ करोड हुनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT