Techie IT
२०८१ मंसीर ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जन‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित

‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित


काठमाडौँ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित भएकी छन्। निर्माण पक्षले करिष्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको जनाएको छ।

मुख्य नायिकामा दीपिका प्रसाईं र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला, समिम खान अनुबन्धित भइसकेका छन्।

‘एउटा साथी’, ‘लभ सब’ र ‘बाबु कान्छा’पछि करिष्मा ‘मायावी’बाट चलचित्रमा कमव्याक गर्न लागेकी हुन्। निर्देशक भट्टराई स्वयंको कथा रहने चलचित्रमा अभिनेता राज कटुवाल निर्माताका रूपमा रहनेछन्।

एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डीओपी रहने चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘माइतीघर’ बनाउँदै रोहित, पुरानो चलचित्रबाट शीर्ष गीत ‘क्यारी’ गर्दै

काठमाडौं । चलचित्र ‘माइतीघर’ बन्ने भएको छ । निर्माता रोहित अधिकारीले ‘माइतीघर’ निर्माण गर्न लागेका हुन् । मिलन तामाङले चलचित्र

‘बलिदान’ अन्तिम छायाङ्कन तालिकामा, रिलिज मितिबारे के भन्छन् निर्देशक सन्तोष…

काठमाडौँ । दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ

कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्दै

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा यही मङ्सिर २२

विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

काठमाडाैँ । नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

विराटनगर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका

आज देखि फिल्म साउथ एसिया महोत्सव

काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आज देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण शुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा

Techie IT