गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ ‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित नेपालीपत्र आईतबार, २०८० भदौ ३१ गते, १३:३१ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘मायावी’मा अभिनेत्री करिष्मा श्रेष्ठ अनुबन्धित भएकी छन्। निर्माण पक्षले करिष्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको जनाएको छ।मुख्य नायिकामा दीपिका प्रसाईं र मुख्य नायकमा पल शाह तथा सुशील सिटौला, समिम खान अनुबन्धित भइसकेका छन्।‘एउटा साथी’, ‘लभ सब’ र ‘बाबु कान्छा’पछि करिष्मा ‘मायावी’बाट चलचित्रमा कमव्याक गर्न लागेकी हुन्। निर्देशक भट्टराई स्वयंको कथा रहने चलचित्रमा अभिनेता राज कटुवाल निर्माताका रूपमा रहनेछन्।एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डीओपी रहने चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ। #मायावीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहनेकाठमाडौँ । निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्नकाठमाडौँ । यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘खेल’को काठमाडौंमा ग्रान्ड प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकनकाठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिककाठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८० चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,धेरै पढिएका खबर १ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन २ भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा ३ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ४ बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर ५ चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न ६ एन्फा कप फुटबल प्रतियोगिता नहुने ७ इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेThe Film Nepal