Techie IT
२०८१ माघ २३, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनशाहरुख खानको फिल्म ‘जवान’ले हालसम्म कति कमायो ?

शाहरुख खानको फिल्म ‘जवान’ले हालसम्म कति कमायो ?


एजेन्सी । शाहरुख खानको फिल्म ‘जवान’ले बक्स अफिसमा शानदार ओपनिङ गरेको थियो । जवानले रिलिज भएको ४ दिनमै ३०० करोडको आँकडा पार गरेको थियो ।

आइतबार जवानले ऐतिहासिक कमाई गर्दै ८१ करोड रुपैयाँ जम्मा गरेको थियो तर सोमबारदेखि नै जवानको कमाई घट्न थालेको छ ।

अब, रिलिजको सातौं दिनमा जवानको कमाईमा भारी कमी आएको छ ।

जवानले रिलिजको सातौं दिन अहिलेसम्मकै सबैभन्दा कम कलेक्शन गरेको छ ।

बक्स अफिस कलेक्सन दिने सचनिकको रिपोर्ट अनुसार जवानले सातौं दिन २३.३ करोड कमाएको छ ।

भारतमा जवानले अहिलेसम्म कुल ३६८.३८ करोड रुपैयाँ संकलन गरिसकेका छन् ।

जवानले हिन्दीमा ३२८.०८ करोड कमाएको छ भने तमिलमा २३.०१ करोड र तेलुगुमा १७.२९ करोड कमाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT