इन्डिया–भारत विवादका बीच अक्षय कुमारले फिल्मको नाम परिवर्तन गरे
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो फिल्म रानीगंज – द ग्रेट इन्डियन रेस्क्युको नाम परिवर्तन गरी रानीगंज – द ग्रेट भारत रेस्क्यू राखेका छन् । मंगलबारदेखि नै इन्डियालाई औपचारिक रूपमा भारत भनेर चिनिने चर्चा चलेको छ ।
जी–२० शिखर सम्मेलनमा सहभागी हुने विश्व नेताहरुलाई पठाइएको निमन्त्रणा पत्रमा परम्पराबाट अलग्गै ‘भारतका राष्ट्रपति’ लेखिएको छ । अब अक्षयले यसै क्रममा आफ्नो फिल्मको नाम पनि परिवर्तन गरेका हुन् । फिल्मको टिजर आज रिलिज हुँदैछ ।
अक्षय कुमारले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा फिल्मको मोसन तस्बिर शेयर गरेका छन् । उनले लेखेका छन्– ‘यो १९८९ को कुरा हो, एकजना मानिसले त्यो गरे जुन लगभग असम्भव थियो । भारतको वास्तविक नायकको कथा हेर्नुहोस् । ६ अक्टोबरमा मिशन रानीगञ्ज तपाईं नजिकै थिएटरहरूमा ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन