Techie IT
२०८२ वैशाख ९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘गदर २’ ले हालसम्म कति कमायो ?

फिल्म ‘गदर २’ ले हालसम्म कति कमायो ?


एजेन्सी । सन्नी देओल र अमिषा पटेल अभिनित फिल्म ‘गदर २’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । तेस्रो हप्तामा पनि गदर २ ले बक्स अफिसमा दबदबा बनाएको छ । अगस्ट ११ मा रिलिज भएको गदर २ ले फ्यानबाट धेरै माया पाएको छ ।

शाहरुख खानको पठानपछि अब सनी देओलको गदर २ यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

त्यस्तै शाहरुखको जवान रिलिज हुनुअघि गदर २ ले बक्स अफिसमा ५०० करोडको कमाई गर्ने विश्वास गरिएको छ ।

बक्स अफिसमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको सनी देओलको फिल्म गदर २ ले रिलिजको २२ औं दिनमा पनि राम्रो कमाई गरिरहेको छ । गदर २ ले शुक्रबार तेस्रो सप्ताहन्तमा ४.३० करोड कमाएको छ । यसरी भारतमा फिल्मको कुल कलेक्सन ४८६.७५ करोड पुगेको छ । गदर २ को विश्वव्यापी संग्रह ६३१.८ पुगेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा

दुर्गेशले गाएको ‘कर्मा’को टाइटल गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा

नेपाली चलचित्रका लागि अविष्मरणीय वर्ष ‘२०८१’

काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०

चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक, मिरुनाको डायरीमा खिपेर अटो भर्दै…

काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,

चलचित्र ‘डोरी’ प्रदर्शनमा

काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज

‘अञ्जिला’को १३ दिने कमाई सार्वजनिक, ८ करोड ७० लाख रुपैयाँ…

काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

Techie IT