कहिले विवाह गर्दैछन् अभिनेता विजय देवरकोंडा ?
एजेन्सी । पान इन्डियाका सुपरस्टार विजय देवराकोंडा र सामन्थाको फिल्म ‘कुशी’ तेलुगुमा मात्र नभई तमिल, कन्नड, मलायालम र हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । यस फिल्मको ट्रेलर लञ्चको क्रममा विजयले आफ्नो विवाहको बारेमा ठूलो खुलासा गरेका छन् । सेप्टेम्बर १ मा रिलिज हुने विजयको फिल्म ‘कुशी’ एक प्रेमकथा हो । यो फिल्ममा उनी र सामन्था वैवाहिक जोडी बनेका छन् ।
फिल्मको ट्रेलर हेरेपछि जब विजयलाई उनको विवाहको बारेमा प्रश्न सोधिएको थियो, विवाहको प्रश्नबाट सधैं टाढिने विजय देवरकोंडाले मिडियाको अगाडि ठूलो खुलासा गरेका छन् ।
बिहेको बारेमा कुरा गर्दै विजय देवरकोंडाले भने, ‘मलाई बिहेको नाम आउनुअघि नै रिस उठ्थ्यो । पहिले रिस उठ्थ्यो तर अहिले सोच्न थालेको छु । मलाई लाग्छ अब बिहे गर्नुपर्छ । मेरो बिहे नजिकै छ । अबको २ वर्षमा पक्कै बिहे गर्छु तर अहिले बिहे गर्ने मात्रै सोच आएको छ । छिट्टै केटी पनि खोज्छु ।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा
काठमाडौँ । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा
काठमाडौं । ‘पूर्णबहादुरको सारङ्गी’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (बक्सअफिस) मा ४६ करोड ८०
काठमाडौँ । एक समय थियो, जब डायरीका पानाहरूमा साथीभाई, आफन्तजन र प्रियजनका माया मिसिएका शब्दहरू कोरिन्थे, तिनै पानामा फोटोहरू टाँसिन्थे,
काठमाडौँ । नेपाली चलचित्र ‘डोरी’ नेपालभरका हलहरूमा सार्वजनिक प्रदर्शनमा आएको छ । देशभर करिब १२० शो सहित यो चलचित्र रिलिज
काठमाडौं । घरेलु बक्स अफिसमा सुपर हिट भएको चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन