गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ फिल्म ‘डन ३’ मा रणवीर सिंहफिल्म ‘डन ३’ मा रणवीर सिंह नेपाली पत्र बुधबार, २०८० साउन २४ गते, ११:३८ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । पछिल्लो समय बलिउडमा डन ३ को चर्चा व्यापक चलिरहेको छ । डन ३ कहिले बन्छ भन्ने कौतुहलता फ्यानहरुमा थियो । त्यो प्रश्नको जबाफ फिल्म निर्माण टोलीले दिएको छ । अमिताभे च्चन र शाहरुख खानपछि रणवीर सिंह यस चर्चित फ्रेन्चाइजीमा प्रवेश गरेका छन् । डन र डन २ लाई निर्देशन गरेका फरहान अख्तरले डन ३ को टिजर सार्वजनिक गरेका छन् ।एक मिनेट ४८ सेकेन्डको यो टिजरमा रणवीर सिंहले उत्कृष्ट संवाद बोलेको देख्न सकिन्छ । उनले डाइलग देखि लुकसम्म सबै बलियो देखिँन्छ। #डन ३ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुनेकाठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिक ‘सोल्टिनी’को लागि कलाकारहरूको बलियो लाइनअप पुराकाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’को लागि कलाकारहरूको लाइनअप पुरा भएको छ । चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति ‘बम बहादुर’मा दर्शकले आफ्नै कथा देख्नेछन्: सौगात मल्लइटहरी । यही पुस ५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘बम बहादुर’को पूर्वी नेपालको इटहरीमा पत्रकार चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्नेकाठमाडौं । चलचित्र विकास बोर्डले ‘नुमाफुङ’सहितका १० चलचित्रलाई डिजिटाइजेसन गर्ने भएको छ । बोर्डका अध्यक्ष दिनेश डि.सी.ले वसन्ती, बलिदान, दक्षिणा, ‘एक्टिङ स्टार’को जुरी सार्वजनिककाठमाडौं । रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियरकाठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्नधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ३ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ अटो दुर्घटनामा एक बालिकाको मृत्यु ४ जनाको घाइतेThe Film Nepal