गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सलमान खानलाई धम्की दिने व्यक्तिलाई प्रहरीद्वारा लुकआउट नोटिस जारीसलमान खानलाई धम्की दिने व्यक्तिलाई प्रहरीद्वारा लुकआउट नोटिस जारी नेपाली पत्र मंगलबार, २०८० वैशाख २६ गते, १२:३५ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । केही दिनयता सलमान खानलाई धम्की आइरहेको छ । हालै एक नाबालिग उक्त केशमा पक्राउ परे पनि प्रहरीले धम्की दिने व्यक्तिलाई भने लामो समयदेखि खोजीमा छन् ।हाल प्रहरीले उक्त व्यक्तिविरुद्ध लुक आउट नोटिस जारी गरेको छ । ती संदिग्ध अभियुक्त हरियाणाका बासिन्दा भएको र बेलायतमा मेडिसिन पढिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।जानकारीका अनुसार ती आरोपीले मार्च महिनामा सलमानका नजिकका साथीलाई गोल्डी ब्रारको नाममा धम्कीपूर्ण इमेल पठाएर सलमान खानलाई मार्ने धम्की दिएका थिए ।उक्त इमेलपछि सलमानका साथीले प्रहरीमा उजुरी दिएका थिए ।त्यसयता प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको छ । तर, हालसम्म प्रहरीले उक्त व्यक्तिको जानकारी पाउन सकेको छैन । जसका कारण प्रहरीले आरोपीविरुद्ध लुकआउट नोटिस जारी गरेको हो । #सलमान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउनेकाठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिककाठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । चलचित्र ‘कुस्ती’को निर्माण घोषणाकाठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘ड्रोन कार्यशाला’ शुरूकाठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दैधेरै पढिएका खबर १ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत २ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ३ जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ४ अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद ५ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ६ रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश ७ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारीThe Film Nepal