Techie IT
२०८१ माघ १९, शनिबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनकेजीएफ २ पछि सञ्जय दत्त अब साउथको यो फिल्ममा देखिने, फस्टलुक सार्वजनिक

केजीएफ २ पछि सञ्जय दत्त अब साउथको यो फिल्ममा देखिने, फस्टलुक सार्वजनिक


एजेन्सी । साउथ सुपरस्टार यशको फिल्म केजीएफ २ मा सञ्जय दत्तको अधेराको भूमिकालाई सबैले मन पराएका थिए । सञ्जय दत्त चाँडै नै साउथ सिनेमाको अर्को ठूलो फिल्ममा देखिने भएका छन् ।

उक्त फिल्मको नाम डबल इस्मार्ट रहेको छ । यो फिल्मलाई चर्चित निर्देशक पुरी जगन्नाथले निर्देशन गर्दैछन् । यस फिल्मको उनको फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।

सञ्जय दत्तको जन्मदिन जुलाई २९ मा छ ।

उनी ६४ वर्षका भइसकेका छन् । उनको जन्मदिनमा नै उनको फर्स्ट लुक सार्वजनिक भएको छ, जसलाई उनले आफैंले इन्स्टाग्राममार्फत फ्यानसँग सेयर गरेका छन् । सार्वजनिक भएको पोस्टरमा उनको लुक निकै सुन्दर देखिन्छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश

काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको

कालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुदै

काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी

सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ…

काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।

चलचित्र ‘कुस्ती’को निर्माण घोषणा

काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार

Techie IT