गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ सुरेश लामाको ‘याद आयो’ सार्वजनिकसुरेश लामाको ‘याद आयो’ सार्वजनिक नेपालीपत्र शुक्रबार, २०८० साउन १२ गते, ११:०७ मा प्रकाशित कला र मनोरञ्जन काठमाडौँ। गायक सुरेश लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। उनको ‘याद आयो’ बोलको गीत सार्वजनिक भएको हो।गीतमा गायक लामालाई स्मृति तामाङले साथ दिएकी छन्। सुरेश लामाको शब्द तथा संगीत तथा दिक्षित पौडेल ले संयोजन गरेका हुन्।गीतको भिडियोमा सुशिल डाँगी र संगीता पाख्रिनको अभिनय छ। जेनिथ शर्माले निर्देशन गरेको गीतको भिडियोलाई निरञ्जन केसीले सम्पादन गरेका हुन्। #सुरेश लामाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिककाठमाडौँ । आसन्न तमु ल्होसारको अवसर पार्दै नेपाली चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘ड्रोन कार्यशाला’ शुरूकाठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा आज देखि यहाँ १० दिने ‘ड्रोन कार्यशाला’ शुरू भएको छ । कार्यशालाको प्रारम्भ गर्दै छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिककाठमाडौं । नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाखमा हुने, चलचित्र दर्ता आह्वानकाठमाडौं। नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको चलचित्र ‘द्रौपदी’ चैतमा प्रदर्शन हुनेकाठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ चलचित्र ‘रंगी’ फागुन २ मा प्रदर्शन हुनेकाठमाडौं । चलचित्र ‘रंगी’ फागुन २ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले पोस्टर र मोसन पोस्टर बुधबार सार्वजनिकधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ छोराको कुटपिटबाट बुवाको मृत्यु ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ एमालेको सचिवालय बैठक आगामी बुधबार ५ पाटे बाघ मार्ने उद्योगमा १ जना पक्राउ ६ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ७ पहिलो संस्करणको एनपीएल सम्पन्न: कसले कति पुरस्कार पाए ?The Film Nepal