फिल्म ‘प्रोजेक्ट–के’का निर्माताले प्रभासको फर्स्ट लुक पोस्टर परिवर्तन गरे
एजेन्सी । बिहीबर फिल्म ‘प्रोजेक्ट के’बाट प्रभासको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा यो पोस्टरको नकारात्मक प्रतिक्रिया आएपछि फिल्ममेकर्सले यो पोस्टर हटाएर प्रभासको लुकको नयाँ पोस्टर सेयर गरेका छन् ।
तर, नयाँ पोस्टर पुरानो भन्दा धेरै फरक छैन । फिल्ममा प्रभासको फर्स्ट लुक पोस्टरको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।
त्यसपछि निर्माताले फिल्मको फर्स्ट लुक पोस्टर हटाएर नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यस पोस्टरमा पनि प्रभास त्यही पोजमा देखिएका छन् ।
तर, अघिल्लो पोस्टरको तुलनामा यो पोस्टर उज्यालो देखिन्छ । यससँगै अघिल्लो पोस्टरमा ब्याकग्राउन्डमा लेखिएको थियो– ‘ह्वाट इज पोजेक्ट के ?’ नयाँ पोस्टरमा यो लाइन हटाइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले बनाउन लागेको नेपाली चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको
काठमाडौं । लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले आगामी बुधबार अर्थात जनवरी २९ तारिखका दिन भारत पश्चिम बंगालको
काठमाडौं । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निर्देशनमा
काठमाडौँ । नेपालको चर्चित चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी
काठमाडौँ । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ ।
काठमाडौँ । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’को निर्माण घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार