Techie IT
२०८१ पुस ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थट्याक्सी तथा चालक व्यवसायी संघद्वारा विरोध प्रदर्शन

ट्याक्सी तथा चालक व्यवसायी संघद्वारा विरोध प्रदर्शन


काठमाडौँ। राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। उनीहरुले बिहीबार बिहान विरोध जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।

रातो प्लेटले यात्रु बोक्न नपाउने नीति खारेज गर्न लगायतका माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। स्वदेशमै काम गरेर खान पाउने व्यवस्था लागु गर्नुपर्ने, ट्राफिक ज्यादती बन्द गर्नुपर्ने, ट्याक्सी स्टेन्डको अनिवार्य व्यवस्था गर्नुपर्ने तथा २० वर्षे अवधि खारेज गर्नुपर्ने माग राख्दै विरोध प्रदर्शन भएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोग

काठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा

शेयर बजार सामान्य घट्याे

काठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई

‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम हुँदै

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन

किसानलाई किबी भन्दा अलैँचीबाट अधिक फाइदा

इलाम । “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सात देखि

Techie IT