गृहपृष्ठ ∕
अर्थ ∕
हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा ४५ प्रतिशतसम्म छुट हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयर रिसर्च सेन्टरमा ४५ प्रतिशतसम्म छुट
काठमाडौँ। हिमालयन बैंक लिमिटेडका ग्राहकले आरोगिन हेल्थ केयर रिसर्च सेन्टरले प्रदान गर्ने सेवामा आकर्षक सुविधा पाउने भएका छन्। दुवै संस्थाबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले हेल्थ केयर सेन्टरले उपलब्ध गराउने विभिन्न सेवा–सुविधामा ५ देखि ४५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
सम्झौता अनुसार हिमालयन बैकका ग्राहकले सेन्टरले उपलब्ध गराउने सेवाहरु आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत, छालाको हेरचाहमा ३० प्रतिशत, ल्याव सेवामा २५ प्रतिशत, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत, दिवा वा २४/७ नर्सिङ केयर सेवामा १५ प्रतिशत र फिजियोथेरापीमा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने छन्।
सेन्टरले प्रदान गर्ने सेवामा छुट प्राप्त गर्नका लागि हिमालयन बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड देखाउन वा कार्डहरु प्रयोग गरी भुक्तानी सकिने बैंकले जनाएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय
काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि
बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई
काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।
भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै
सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति