गृहपृष्ठ ∕ अर्थ ∕ घोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशनघोराही सिमेन्टको आईपीओ रोक्का गर्न निर्देशन नेपालीपत्र सोमबार, २०८० असार ४ गते, १६:२७ मा प्रकाशित अर्थ काठमाडौँ। नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको प्रिमियम मूल्यमा निष्काशन गरेको शेयर (आइपिओ) रोक्का गर्न निर्देशन दिएको छ।एक करोडभन्दा बढी कित्ता आईपीओ रद्द भएपछि बोर्डले रोक्का गर्न निर्देशन दिएको हो। सीसीएस एण्ड क्लियरिङ लिमिटेड स्रोतका अनुसार अझै बढी कित्ता आईपीओ रद्द बढ्न सक्ने बताएको छ। आवेदकहरूले बैंकमा भएको रकमभन्दा बढीको आवेदन दिएको पाइएपछि बोर्डले तत्काललाई आईपीओ निष्कासन रोक्का गर्न निर्देशन दिएको हो।सोमबार नै सीडीएससीले सूचना जारी गरेर बैंक खातामा भएको रकमभन्दा बढीको आईपीओ भर्नेलाई कारबाही गरिने बताएको छ। संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा बैंक खातामा मौज्दात नराखी बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको निष्कासन प्राप्त आवेदनको संख्या वा परिणामलाई प्रभावित पार्न खोजेमा कारबाही हुने जनाएको छ। #घोराही सिमेन्टग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ५ महिनामा ७ करोड राजस्व सङ्कलनतनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक सुनको मूल्य तोलमा २ हजारले बढ्योकाठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानीकाठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलनकर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : ३५ जना छात्रालाई छात्रवृत्तिकाठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थागत सामाजिक अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारितकाठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिकाधेरै पढिएका खबर १ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता २ सौराहामा आज हात्ती सुन्दरी प्रतियोगिता ३ छोराको कुटपिटबाट बुवाको मृत्यु ४ जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको ‘ट्रफी परेड’ ५ ११ दिने ‘एआई स्कुल’ कार्यक्रम आजदेखि ६ अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित ७ चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ सार्वजनिकThe Film Nepal