Techie IT
२०८१ कात्तिक ३०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार दोहोरो अङ्कले बढ्यो, ५ अर्ब बढीको कारोबार

शेयर बजार दोहोरो अङ्कले बढ्यो, ५ अर्ब बढीको कारोबार


काठमाडौँ। आज बुधबार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव ०६ बिन्दुमा पुगेको छ।

आज दुई सय ७५ वटा कम्पनीका एक करोड २५ लाख कित्ता शेयर पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो। आज खप्तड लघुवित्त र सिटी होटलको शेयर झण्डै १० प्रतिशतले बढेको छ।

समग्रमा बजार बढ्दा पनि राष्ट्रिय बीमा कम्पनी र मोलुङ हाइड्रोपावरको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ। आज एक सय २६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९१ वटाको घटेको छ। ६ वटाको यथावत् रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेप्सेमा १४ अंकले बृद्धि

काठमाडौँ। साताको अन्तिम कारोबारको दिन बिहीबारको नेप्सेमा १४ अंकले बृद्धि भएको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने

पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियो

दैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार

लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर

ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ ।

सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडाैँ । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख

अलैचीको मूल्य वृद्धि

काठमाडौँ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ । ताप्लेजुङको सदरमुकाम

Techie IT