Techie IT
२०८१ कात्तिक १३, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनकाे भाउमा नयाँ कीर्तिमान

सुनकाे भाउमा नयाँ कीर्तिमान


काठमाडौँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ ।

आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम भएको हो । सुन भाउ बढेर तोलाको एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलाको दुई हजार ७० रुपैयाँ रहेको चाँदी आज भाउ बढेर तोलाको दुई हजार ८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन्

ढोरपाटन (बागलुङ) । जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन्

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । शनिबार संयुक्त

वीरगञ्ज नाकाबाट आयात निर्यातमा कमी

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाकाबाट आयात र निर्यात घटेको छ । चालु आवको तीन महिनामा एक

सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक

सुनको भाउमा ताेलाकाे १ लाख ६५ हजार ९ सय रुपैयाँ…

काठमाडाैँ । सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको

सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंकले प्राइम पावर लिमिटेडले प्रवद्र्धन गर्ने सौर्य विद्युत् परियोजनामा कर्जा लगानी गर्ने भएको छ । कर्जा

Techie IT