Techie IT
२०८१ मंसीर ४, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता

ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता


ग्लोबल आईएमई बैंक र महालक्ष्मी विकास बैंकबीच सम्झौता

काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेड र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर सम्पत्र भएको छ।

उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले हस्ताक्षर गरे।

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा महालक्ष्मी विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल

३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने…

काठमाडाैँ । चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालय बाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।

टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौँ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडाैँ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन

उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित

काठमाडौँ । उद्योगहरूमा सबैभन्दा बढी कर तिर्ने वरुण विभरेज सम्मानित भएका छन्। शनिबार आन्तरिक राजस्व विभागले विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी

Techie IT