गृहपृष्ठ ∕ अर्थ ∕ नेप्से दोहोरो अंकले बृद्धिनेप्से दोहोरो अंकले बृद्धि नेपालीपत्र सोमबार, २०८१ असोज २१ गते, १५:४६ मा प्रकाशित अर्थ काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।सोमबार नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को विन्दुमा पुगेको छ । गत कारोबार दिन अर्थात् आइतबार छ अर्ब १३ करोडको कारोबार भएकोमा यसदिन सात अर्ब नौ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९६ करोड रूपैयाँ वृद्धि भएको हो ।सोमबार ३०५ कम्पनीका ७३ हजार १ सय १९ पटकको कारोबारमा १ करोड ५८ लाख ४५ हजार ४ सय ४९ कित्ता सेयर खरिद बिक्री भएको छ ।जसमा कारोबार रकम ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको छ ।त्यस्तै, १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६६ कम्पनीको घटेको छ भने २ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये निर्माण कम्पनी र होटेल, पर्यटन घट्दा बाँकी ११ वटा बढेको छ । सोमबार चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ। #सेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलनकर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : ३५ जना छात्रालाई छात्रवृत्तिकाठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थागत सामाजिक अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारितकाठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिका भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सवचितवन । भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । आजदेखि १६ गतेसम्म पश्चिम चितवनको नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दैनवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानीसुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामाधेरै पढिएका खबर १ छोराको कुटपिटबाट बुवाको मृत्यु २ रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता ३ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ४ व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी ५ नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै ६ ‘ड्रोन कार्यशाला’ शुरू ७ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखकThe Film Nepal