गृहपृष्ठ ∕ अर्थ ∕ ‘दिपल ईभी’ को ब्रान्ड एम्बास्डरमा पारस खडका‘दिपल ईभी’ को ब्रान्ड एम्बास्डरमा पारस खडका नेपालीपत्र बुधबार, २०८१ असोज ८ गते, १२:४० मा प्रकाशित अर्थ काठमाडौँ । चांगन नेपालले दिपल ब्रान्डको ब्रान्ड एम्बास्डरमा क्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खडकालाई नियुक्त गरेको छ ।काठमाडौंस्थित होटल मेरियटमा मंगलबार आयोजित एक विशेष समारोहमा कम्पनीले खड्कालाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो ।ब्रान्ड एम्बास्डरको जिम्मेवारी पाएपछि खड्काले भने, ‘यति धेरै फिचर सहितको गाडी, यति कम मूल्यमा यो सेग्मेन्टमै छैनन् । म आफैंले पनि यो गाडी चलाएको छु । साँच्चिकै मज्जा लाग्यो । यसका फिचरहरू हाइटेक छन् । बाहिरबाट हेर्दा मात्र नभई यसको इन्टेरियर पनि निकै गजब रहेछ ।’कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा खुसी लागेको बताए । #दिपल ब्रान्डग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमानकाठमाडाैँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ शेयर बजार ४९ अङ्कले बढ्याेकाठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर गोर्कणेश्वरमा कुमारी बैंकको महिला उद्यमी प्रशिक्षण सम्पन्नकाठमाडौँ । युसएड साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि उद्यमी प्रशिक्षण अभियान संचालन गरिरहेको कुमारी बैंकले सुनको मूल्य हालसम्मकै उच्चकाठमाडौँ । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला पाँच सयले ५९ अङ्कले घटेर शेयर बजार २५ सय २९ विन्दुमाकाठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले घटेको छ । हिजो ११ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ५९ सुनको भाउमा तोलाको १ लाख ५९ हजार २०० पुग्योकाठमाडाैँ । सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्चधेरै पढिएका खबर १ सहकारीको रकम दुरुपयोग सम्बन्धमा प्रतिवेदनको आधारमा कारबाही अगाडि बढ्छ: मन्त्री सिंह २ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ३ पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल ४ रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेलाले महाधिवेशनको मिति र ठाउँको टुङ्गो लगाउने ५ ओमानमा नेपालको राष्ट्रिय दिवस मनाइयो ६ संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड ७ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दैThe Film Nepal