Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थमाइडियाको ‘बाई विन फ्लाई’ दसैँ अफर: थाइल्यान्ड घुम्न मिल्नेदेखि विशेष छुट

माइडियाको ‘बाई विन फ्लाई’ दसैँ अफर: थाइल्यान्ड घुम्न मिल्नेदेखि विशेष छुट


काठमाडौँ । घरायसी उपकरण ब्रान्ड माइडियाको आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले दसैँ, तिहार र छठलक्षित अफर योजना ल्याएको छ ।

कम्पनीले ‘बाई विन फ्लाई’ नामक अफर योजनामा दुई जनालाई थाइल्यान्ड भ्रमणको अवसर उपलब्ध गराउने भएको छ ।

यस्तै, हरेक हप्ता एकजनाले मिक्स ग्राइन्डर, ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डका सामान किन्दा पक्का उपहार योजना रहेको कम्पनीले जनाएको छ ।

माइडियाका रेफ्रिजरेटर, वाशिङ मेसिन, डिसवासर, एसी, राइस कुकर र अन्य घरेलु उपकरण खरिदमा ४६ हजार ५०० रुपैयाँसम्म छुट मिल्ने कम्पनीले जनाएको छ ।

यस्तै, फ्रन्ट लोड वासिङ मेसिन २०० सिरिज खरिदमा राइस कुकुर, फ्रन्ट लोड वासिङ मेसिन १०० सिरिज खरिदमा २ केजी एरियल डिटरजेन्ट र रेफ्रिजरेटर खरिदमा नि:शुल्क टोस्टर मिल्ने सीजीले जनाएको छ ।

डिसवासर खरिदमा नि:शुल्क दुईवटा डिसवासर किट मिल्ने भएको छ । यो अफर नेपालभरका माइडिया डिलर तथा सोरुममा लागु हुने सीजीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु

मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

डिशहोमले इजभिजको वाइफाइ आइपी क्यामेरा बिक्री गर्ने

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागि वाइफाइ आइपी क्यामेरा पनि उपलब्ध

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

Techie IT