Techie IT
२०८१ माघ २४, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थसनराइज बैंकद्वारा चन्द्रपुरमा निःशुल्क आँखा शिविर

सनराइज बैंकद्वारा चन्द्रपुरमा निःशुल्क आँखा शिविर


काठमाडौँ। सनराइज बैंकले वीरगञ्जमा रहेको दृष्टि आँखा अस्पतालको समन्वयमा रौतहटको चन्द्रपुरमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।

बैंकको चन्द्रनिगाहपुर शाखाले चन्द्रपुर–९ स्थित श्रीमावि डुमरियामा सञ्चालन गरेको शिविरमा २ सय ४० जना स्थानीयले आँखाको परीक्षण गराएका छन्।

शिविरमा आँखा परीक्षण गराएका सर्वसाधारणलाई आँखाको चेकजाँच लगायत शल्यक्रियाका लागि आवश्यक परामर्श दिने काम भएको बैंकले जनाएको छ।

निःशुल्क आँखा शिविरको उद्घाटन बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डितले गरेका थिए।
दृष्टि आँखा अस्पताल वीरगञ्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र चन्द्रपुरले शिविरमा प्राविधिक सहयोग गरेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

Techie IT