गृहपृष्ठ ∕ अर्थ ∕ वैदेशिक शिक्षामा एकै वर्ष १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरियोवैदेशिक शिक्षामा एकै वर्ष १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरियो नेपालीपत्र आईतबार, २०८१ भदौ २ गते, १६:१५ मा प्रकाशित अर्थ | नेपाल काठमाडौँ । गएको आर्थिक वर्षमा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च ३२ दशमलव १ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो ।यस्तै सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१ दशमलव १ प्रतिशतले बढेर एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको एक खर्ब २५ अर्ब १३ करोड रहेको छ ।अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको खर्च एक खर्ब ४२ करोड रुपैयाँ रहेको थियो । #वैदेशिक शिक्षाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार राष्ट्रपति समक्ष पाँच राजदूतको शपथकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा छोराको कुटपिटबाट बुवाको मृत्युकाठमाडौं । सिन्धुपाल्चोकमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–१०, शिखरपुरका ५० वर्षीय यदुबहादुर नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दैनवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानीसुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रासकाठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुखलाई पत्राचारकाठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छधेरै पढिएका खबर १ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत २ वर्तमान सत्ता गठबन्धनको उद्देश्य विकासमा गतिशीलता ल्याउनु होः मन्त्री गुरुङ ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ५ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ६ राष्ट्रिय एकता हाम्रो मूल मन्त्र हो: प्रधानमन्त्री ओली ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal