Techie IT
२०८१ पुस ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थसरकारले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का खुलायो

सरकारले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का खुलायो


काठमाडौँ । सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया आयात गर्नका लागि आज ठेक्का आह्वान गरेको हो ।

ई–बिडिङ मार्फत ३० हजार मेट्रिक टन मल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । बोलपत्रदाताहरूले आउँदो अगस्ट ६ तारिखसम्म कृषि समाग्री कम्पनी कुलेश्वरमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । अहिले ठेक्का आह्वान भएको मल आउँदो हिउँदका लागि भएको कम्पनीले जनाएको छ ।

बर्खाका लागि ८५ हजार मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिने क्रममा छ । अहिले ४३ हजार ५ सय ८ मेट्रिक टन मल मौज्दात रहेकाले अभाव नहुने कम्पनीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

छोराको कुटपिटबाट बुवाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मेलम्ची नगरपालिका–१०, शिखरपुरका ५० वर्षीय यदुबहादुर

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

Techie IT