गृहपृष्ठ ∕ अर्थ ∕ सरकारले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का खुलायोसरकारले ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का खुलायो नेपालीपत्र मंगलबार, २०८१ साउन १ गते, १६:०९ मा प्रकाशित अर्थ | नेपाल काठमाडौँ । सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया आयात गर्नका लागि आज ठेक्का आह्वान गरेको हो ।ई–बिडिङ मार्फत ३० हजार मेट्रिक टन मल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । बोलपत्रदाताहरूले आउँदो अगस्ट ६ तारिखसम्म कृषि समाग्री कम्पनी कुलेश्वरमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ । अहिले ठेक्का आह्वान भएको मल आउँदो हिउँदका लागि भएको कम्पनीले जनाएको छ ।बर्खाका लागि ८५ हजार मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिने क्रममा छ । अहिले ४३ हजार ५ सय ८ मेट्रिक टन मल मौज्दात रहेकाले अभाव नहुने कम्पनीले जनाएको छ । #युरिया मलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाईबर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामाखोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्पराम्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रहकाठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्रीकाठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तारकाठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएकोधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै ३ मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै ४ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ५ दुर्गेश थापा अभिनित राफल्स एडुकेयरको तिहार गीत सार्वजानिक ६ संवैधानिक परिषद्को बैठक बस्दै ७ गाजामा ६ महिना हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासद्वारा अस्वीप्कारThe Film Nepal