Techie IT
२०८१ असोज १२, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थसुनचाँदीको मूल्य बढेर कारोबार

सुनचाँदीको मूल्य बढेर कारोबार


काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर १ हजार ८२० रुपैयाँमा करोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा ३२ अंकको गिरावट

काठमाडौं । बुधबार ४९ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार पुन: घटेको छ । साताको अन्तिम दिन नेप्से ३२.८१

एक महिनामै भित्रियो १ खर्ब ३७ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन जनालाई पुनः अन्तर्वार्तामा बोलाइयो

काठमाडाैँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर सर्टलिस्टमा परेका तनि जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न र अन्तरवार्ता

नेपालको आर्थिक वृद्धिदर झन्डै ५ प्रतिशत हुने एडीबीको अनुमान

काठमाडाैँ । एशियाली विकास बैंक (एडीबी) ले नेपालको यस वर्षको आर्थिक वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ

शेयर बजार ४९ अङ्कले बढ्याे

काठमाडाैँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४९ दशमलव १८ अङ्कले बढेर

‘दिपल ईभी’ को ब्रान्ड एम्बास्डरमा पारस खडका

काठमाडौँ । चांगन नेपालले दिपल ब्रान्डको ब्रान्ड एम्बास्डरमा क्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खडकालाई नियुक्त गरेको छ ।

Techie IT