गृहपृष्ठ ∕ अर्थ ∕ कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विशेष छुटकुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालमा विशेष छुट नेपालीपत्र आईतबार, २०८१ वैशाख ३० गते, १५:५५ मा प्रकाशित अर्थ काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौत भएको छ ।सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट पाउने छन् । छुट पाउन सेवा लिएबापतको भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत गर्नुपर्ने छ ।कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्र, काठमाडौँ मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयबाट सामान्य डेन्टल सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवामा ७ प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट र पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण प्राप्त गर्न सक्ने केन्द्रले जारी विज्ञप्तिमा उल्लेख छ । #कान्तिपुर डेन्टल कलेज #कुमारी बैंक लिमिटेडग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलनझापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि सर्लाहीका ४७ जना उखु किसान सम्मानितबरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्चकाठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योगभोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमासोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगतिधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन ५ सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै ६ गत वर्षको हिट चलचित्र ‘दयारानी’ सिनेमाघर ओटीटमा रिलिज ७ नेपाल सुपर लिगकाे तेस्रो संस्करणमा सात टोली सहभागी हुनेThe Film Nepal