गृहपृष्ठ ∕ अर्थ ∕ ‘आईएमई पे’बाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १००० रूपैयाँसम्म क्यासब्याक‘आईएमई पे’बाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १००० रूपैयाँसम्म क्यासब्याक नेपालीपत्र बिहीबार, २०८० जेठ २५ गते, १३:२६ मा प्रकाशित अर्थ काठमाडौँ। ‘आईएमई पे’बाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने ग्राहकहरूले एक हजार रूपैयाँसम्म क्यासब्याक पाउने भएका छन्।सेवाग्रहीहरुले आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर अर्थात् एक हजार रूपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ।१४ वैशाखदेखि ३१ साउन २०८० सम्म लागु हुने यस अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरमा बसरे भुक्तानी गर्न सक्ने छन्। #आईएमई पेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शेयर बजार सामान्य घट्याेकाठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम हुँदैबर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ सुनचाँदीको मूल्य घट्योकाठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन किसानलाई किबी भन्दा अलैँचीबाट अधिक फाइदाइलाम । “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सात देखि सुक्खाबन्दरगाह भन्सार: राजस्व सङ्कलनमा कमीपर्सा । वीरगञ्जको सिर्सिया स्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ ३ महिनामा प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाखकाठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ९ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएकोधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ३ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ अटो दुर्घटनामा एक बालिकाको मृत्यु ४ जनाको घाइतेThe Film Nepal