गृहपृष्ठ ∕ अर्थ ∕ आईएमई इण्डियाको नयाँ शाखा दिल्लीमाआईएमई इण्डियाको नयाँ शाखा दिल्लीमा नेपालीपत्र आईतबार, २०८० जेठ ७ गते, १४:३० मा प्रकाशित अर्थ काठमाडौँ। आईएमई इण्डिया प्रालिले भारतको राजधानी नयाँ दिल्लीमा शाखा विस्तार गरेको छ। नयाँ दिल्लीको कनॉट प्लेस–बार्हखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको जनाएको छ।४ जेठमा आयोजित कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले उक्त शाखा उदघाटन गरेका हुन्।आईएमई इण्डियाले नयाँ शाखा मार्फत विदेशी मुद्रा सटही र आईडीएफसी बैंकसँगको सहकार्यमा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफरको सेवा उपलब्ध गराउने जनाएको छ।शाखा उद्घाटन गर्दै राजदूत शर्माले नयाँ शाखा मार्फत हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयहरुलाई रेमिट्यान्स सेवा तथा इण्डो–नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास लिएको बताए।उक्त अवसरमा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले उक्त सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको बताए। यसबाट भारतमा रहेका नेपालीहरुलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने ढकालको भनाइ छ। #आईएमईग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ताकाठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रहकाठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहितसुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहनसुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादनबागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।धेरै पढिएका खबर १ सुनको मूल्य तोलमा २ हजारले बढ्यो २ सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित ३ सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह ४ नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण ५ समग्र विकासको लागि जनसङ्ख्या तथ्याङ्कको महत्त्व ६ अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको शपथ ग्रहण ७ गैँडाको आक्रमण बाट १ जनाको मृत्युThe Film Nepal