गृहपृष्ठ ∕ अर्थ ∕ नयाँ वर्षमा टाटा मोटर्सले ल्यायो ‘नयाँ कार २०८१’ योजनानयाँ वर्षमा टाटा मोटर्सले ल्यायो ‘नयाँ कार २०८१’ योजना नेपालीपत्र बुधबार, २०८० चैत्र २८ गते, १८:५१ मा प्रकाशित अर्थ काठमाडौँ । टाटा मोटर्सले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार २०८१’ योजना ल्याएको छ । नेपालका लागि टाटाको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्षको अफर योजना सार्वजनिक गरेको हो ।अफर योजनाअन्तर्गत ग्राहकले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन ईभी लगायतका गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।यसका साथै जुनसुकै ब्रान्डका गाडी लगेर टाटाको गाडीसँग एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनस, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज र फास्ट चार्जर निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।यो योजना टाटा मोटर्सको नेपालभर रहेका सोरुममा लागु हुने कम्पनीले जनाएको छ । यो अफर योजना सीमित अवधिका लागि मात्र लागु हुने बताइएको छ । #टाटा मोटर्सग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रमकाठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु, बाजुराको एक सामुदायिक विद्यालयलाई ईसेवाको सहयोगकाठमाडौँ । ईसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्वती माध्यमिक विद्यालय, बाजुरालाई सहयोग हस्तान्तरण गरेको छ। काठमाडौं, ईसेवा शेयर बजार सामान्य घट्याेकाठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम हुँदैबर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ सुनचाँदीको मूल्य घट्योकाठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन किसानलाई किबी भन्दा अलैँचीबाट अधिक फाइदाइलाम । “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सात देखिधेरै पढिएका खबर १ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो २ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु ३ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ४ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ५ उपप्रधान एवं शहरी विकास मन्त्री सिंह बञ्चरेडाँडामा ६ रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध राखेको छैनः प्रवक्ता महत ७ अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख रानाThe Film Nepal