Techie IT
२०८१ चैत्र ५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थसेल्सबेरीको अनलाइन प्लेटफम ‘इकमर्स’ सञ्चालनमा

सेल्सबेरीको अनलाइन प्लेटफम ‘इकमर्स’ सञ्चालनमा


काठमाडौँ। डिपार्टमेन्ट स्टोर चेन ‘सेल्सबेरी ग्रुप’ले इकमर्स वेबसाइट सञ्चालनमा ल्याएको छ। सातदोबाटोस्थित कम्पनीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट सञ्चालनमा ल्याएको हो।

कार्यक्रममा सीईओ सुशिलमान प्रधानाङ्‍गले सेल्सबेरीको इकमर्स प्लेटफर्मको सुरुवात गरे ।सीईओ प्राधानाङ्‍गले अनलाइन सपिङ सेन्टरबाट ४ हजार भन्दा बढी प्रडक्टहरु, घरायसी सामान तथा खाद्य वस्तुहरु प्राप्त गर्न सकिने जानकारी दिए।

यस डिपार्टमेन्टले अहिले ४ वटा स्थानबाट होमडेलिभरीको सेवा सुरुवात गरेको छ। काठमाडौँको सितापाइला, महाराजगञ्ज, सातदोबाटो शाखा र पोखराको चिप्ले ढुङ्‍गाबाट अनलाइन होमडेलिभरीको सेवा प्रदान गरिने उनले बताए। त्यस्तै उपभोक्ताले फोनपे, इसेवा, कार्डमार्फत पनि भुक्तानी गर्न सक्नेछन््।

सेल्सबेरीले सो अवसरमा सेल्सबेरीले विभिन्न अफर योजना पनि ल्याएको छ। निःशुल्क डेलिभरी प्राप्त गर्ने सुविधा उपलब्ध गरएको छ भने रेफर एण्ड अर्न अफर पनि सर्वजनिक गरेको छ।

अन्य अन्लाइन सँग सम्बन्धित जानकारी कम्पनी को इकमर्स वेबसाइटमा राखिएको छ। उक्त इकमर्स वेबसाइटको एप्लिकेसन गुगलको प्लय्स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

खोटाङमा स्वरोजगार बनाउन ४ सय राँगा वितरण गरिँदै

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरका किसानलाई उन्नत जातका राँगा वितरण कार्यक्रम शुरु गरेको छ । नगरका किसानलाई स्वरोजगार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

Techie IT