Techie IT
२०८१ माघ ८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थग्लोबल मनि विकमा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनि विकमा कुमारी बैंकको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौँ । ‘ग्लोबल मनि विक–२०२४’ को अवसरमा कुमारी बैंकले बैंकले प्रभावकारी ढंगले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

‘प्रोटेक्ट योर मनि, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ बाह्रौँं संस्करणको ग्लोबल मनि विकमा कुमारी बैंकले अत्यन्तै प्रभावकारी रूपमा सहभागिता जनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय लक्ष्य निर्धारणका लागि क्यालकुलेटर सञ्चालन, वित्तीय साक्षरता तथा आचरण प्रर्वद्धनमा कर्मचारीको प्रतिवद्धता, वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण, सामाजिक सञ्जालबाट वित्तीय साक्षरता सम्बन्धी क्विज तथा जनचेतनामूलक सामग्री प्रसारण गरिएको बैंकले जनाएको छ ।

यसैगरी वित्तीय साक्षरता प्रवर्द्धन गर्न राष्ट्रिय स्तरका कलाकारहरूको अभिनय सहितको भिडियो शृंखला तथा सामाजिक विषय वस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरिएको बैंकले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय

कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन

सुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको

काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।

५ महिनामा ७ करोड राजस्व सङ्कलन

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक

Techie IT