Techie IT
२०८१ चैत्र ३, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थक्लोजअपद्वारा ‘नजिकआउ’ डिजिटल अभियानलाई निरन्तरता

क्लोजअपद्वारा ‘नजिकआउ’ डिजिटल अभियानलाई निरन्तरता


काठमाडौँ । क्लोजअप नेपालले यस भ्यालेनटाइनसको अवसरमा आफ्नो #NajikAau डिजिटल अभियानलाई निरन्तरता दिएको छ ।

आपसी आकर्षणलाई सामिप्यतामा बदल्न प्रोत्साहन गर्ने लक्षयका साथ कम्पनीले यो योजनालाई निरन्तरता दिएको हो ।

एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हर व्यक्तिलाई आत्मविश्वासका साथ फर्स्ट मुभ चाली आफ्नो प्रियजन सँग नजिक हुन प्रेरित गर्दै आएको छ।

एक भिन्न सोचाईको साथ #NajikAau डिजिटल अभियानले एक रोचक वेब सिरिजको सुरुवात गरेको छ, जसमा दर्शकहरुले चार विभिन्न कथाहरुको निष्कर्ष निर्धारण गर्न सक्छन् ।

दर्शकहरुले यी कथाहरुलाई कसरी अगाडि बढाउने भनेर कमेन्ट गर्न सक्छन् र चउन गरिएका कमेन्टहरुबाट कथालाई निष्कर्ष दिइनेछ ।

साथै क्लोजअप नेपालले एक माइक्रोसाइट पनि ल्याएको छ जसमा सहभागीहरुले दैनिक क्विज खेत्न सक्छन्, आफ्नो विशेष कोहीलाई लभ नोट्स लेख्न सक्छन् र आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् ।

चयन गरिएका उत्कृष्ट १०० लभ नोट्सहरु नेपाल भरीका प्रमुख बिलबोर्डहरूमा प्रदर्शन हुनेछन् र तीन भाग्यशाली सहभागीहरूले काठमाडौं उपत्यकाको ५ तारे होटलमा आफ्नो प्रियजन सँग एक्सक्लुसिभ लक्जरी डिनर डेट र स्पा अनुभवघटित असोज अपबाट आकर्षक उपहारहरु जिने अवसर पाउनेछन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT