Techie IT
२०८१ माघ ३०, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘सनसिल्क दसैँ भाइब ३’ का तीन विजेता सार्वजनिक

‘सनसिल्क दसैँ भाइब ३’ का तीन विजेता सार्वजनिक


काठमाडौँ । सनसिल्क ग्याङ अफ गर्ल्स’को सनसिल्क दसैँ भाइब ३ मा सुस्मिता बन्जरा, विजया प्रधान र सजिना खनाल विजेता भएका छन् । ४५ सय सहभागीमध्ये तीनजना ‘सनसिल्क दसैँ भाइब ३’को विजेता हुन सफल भएका हुन् ।

उनीहरू तीनैजनाले युनिलिभरको तर्फबाट एक–एक लाख प्राप्त गरेका छन् ।

यो क्याम्पेनमा सहभागी हुन दसैँमा भिडियो बनाएर सनसिल्क ‘दसैँ भाइब ३’ ह्याज्ट्रयाक गरी टिकटकमा भिडियो अपलोड गर्नुपर्ने थियो । सोही अनुसार उनीहरूको भिडियो सर्वाधिक हेरिएको थियो ।

उनीहरूको फोटो सनसिल्कको प्याकेटमा पनि आउने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

Techie IT