गृहपृष्ठ ∕ अर्थ ∕ हिमालयन बैंकले एफपीओ निष्कासन गर्नेहिमालयन बैंकले एफपीओ निष्कासन गर्ने नेपालीपत्र आईतबार, २०८० पुस ८ गते, १२:५४ मा प्रकाशित अर्थ काठमाडौँ । हिमालयन बैंक लिमिटेडले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने भएको छ ।बैंकले सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप निष्कासन गर्न लागेको हो ।बैंकले विशेष प्रस्ताव राख्दै पुस २९ गते वार्षिक साधारणसभा बोलाएको छ ।बैंकले कति कित्ता एफपीओ निष्कासन गर्ने खुलाएको छैन । साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि बैंकले कित्ता खुलाउने छ । #हिमालयन बैंकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार शेयर बजार सामान्य घट्याेकाठमाडाैँ । शेयर बजार आज सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ६० अङ्कले घटेर दुई ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम हुँदैबर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ सुनचाँदीको मूल्य घट्योकाठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन किसानलाई किबी भन्दा अलैँचीबाट अधिक फाइदाइलाम । “अब किबी उखेलेर अलैँची नै लगाउने हो”, मकैबारी मासेर किबी लगाएका किसान विनोद खतिवडाले भने । सात देखि सुक्खाबन्दरगाह भन्सार: राजस्व सङ्कलनमा कमीपर्सा । वीरगञ्जको सिर्सिया स्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा १९ अर्ब ७८ करोड ११ लाख २७ ३ महिनामा प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाखकाठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ९ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएकोधेरै पढिएका खबर १ रौतहटमा जीप दुर्घटना हुँदा चालक सहित एकै गाउँका आठ जनाको मृत्यु २ ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री लेखक ३ एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापा ४ जनकपुर बोल्ट्स सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित ५ जाजरकोटमा जीप पल्टिँदा पाँच जनाको ज्यान गयो ६ आजदेखि काठमाडौँका विभिन्न स्थानमा पुष ५ गतेसम्म ४ घण्टा विद्युत् अवरुद्ध हुने ७ अटो दुर्घटनामा एक बालिकाको मृत्यु ४ जनाको घाइतेThe Film Nepal