गृहपृष्ठ ∕ अर्थ ∕ आज सुनको भाउ स्थिरआज सुनको भाउ स्थिर नेपालीपत्र बिहीबार, २०८० मंसीर १४ गते, ११:४५ मा प्रकाशित अर्थ काठमाडौँ। लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज बिहिवार भने स्थिर रहेको छ। नेपाली बजारमा तीन दिन देखि नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने स्थिर रहको हो।अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला एक हजार छ सय रूपैयाँले बढेर सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।बुधबार प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भइरहेको छ। #आजग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बैंकले घटाए मंसिरका लागि ब्याजदरकाठमाडौँ । वाणिज्य बैंकहरूले मंसिरका निम्ति पनि ब्याजदर घटाएका छन् । कात्तिकमा २० वाणिज्य बैंकको ब्याजदर औसत छ दशमलब एक नेप्सेमा १४ अंकले बृद्धिकाठमाडौँ। साताको अन्तिम कारोबारको दिन बिहीबारको नेप्सेमा १४ अंकले बृद्धि भएको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियोदैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहकाठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानीसुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्योकाठमाडाैँ । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाखधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादव ५ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहThe Film Nepal