Techie IT
२०८१ पुस २७, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थसीजी मोटर्सको बिर्तामोड, वीरगन्ज र धनगढीमा नयाँ सोरुम

सीजी मोटर्सको बिर्तामोड, वीरगन्ज र धनगढीमा नयाँ सोरुम


काठमाडौँ। सीजी मोटर्सले नेपालका विभिन्न तीन ठाउँमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्युटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट र धनगढीमा ब्रम्हा मोटर्ससँगको सहकार्यमा सोरुम सञ्चालनमा ल्याएको हो।

यी तीनवटै स्थानमा सर्भिस सेन्टर पनि चाँडै सञ्चालनमा आउने कम्पनीले जनाएको छ। सीजी मोटर्सले नेपालभर ५० भन्दा बढी ठाउँमा चार्जिङ सेवा दिँदै आएको र थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने बताएको छ।

कम्पनीले चाँडै नै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा बिस्तारित नयाँ शोरुम सहित सर्भिसको सुबिधा उपलब्ध गराउने जानकारी दिएको छ।

सीजी मोटर्स नेटा भी विद्युतीय गाडी (ईभी), ११ सिटर सीजी केवाईसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।

५ महिनामा ७ करोड राजस्व सङ्कलन

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक

सुनको मूल्य तोलमा २ हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

काठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय

सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलन

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन

ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : ३५ जना छात्रालाई छात्रवृत्ति

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थागत सामाजिक

Techie IT