Techie IT
२०८१ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थहप्ताको पहिलो दिन शेयर बजार राताम्मे

हप्ताको पहिलो दिन शेयर बजार राताम्मे


काठमाडौँ। साताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ४६ अङ्कले घटेर एक हजार आठ सय २६ दशमलव २३ विन्दुमा झरेको छ।

आज होटल तथा पर्यटनबाहेक सबै समूहको शेयर ओरालो लागेको छ। सबैभन्दा धेरै हिमालय लघुवित्तको शेयर १० प्रतिशत र बाराही हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको शेयर सात प्रतिशतले बढेको छ।

आज ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर चार करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख

सिटिजन्स बैंकको ‘स्मार्ट हब’ सेवा सञ्चालनमा

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ ।

इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न…

काठमाडौं । इसेवाले यसपालीको दशै-तिहार र छठ पर्व लक्षित गरेर “इसेवा महा-उत्सव: इसेवाको कारोबारमा नामीको दामी कार” अफर सार्वजनिक गरेको

टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न

काठमाडौँ । टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ। यही भाद्र २९ गते शनिबार काठमाडौँको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

तनहुँ । कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आर्थिक वर्षमा मलको

प्रभु बैंक गण्डकी प्रदेशमा शैक्षिक केन्द्र स्थापना

काठमाडौँ । प्रभु बैंक लिमिटेडले यही भदौ २८ गते गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न

Techie IT