Techie IT
२०८१ फागुन १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थनिसान गाडी किन्ने ४ जनाले विश्वकप क्रिकेटको टिकट पाउने

निसान गाडी किन्ने ४ जनाले विश्वकप क्रिकेटको टिकट पाउने


काठमाडौँ। निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आफ्ना ४ जना ग्राहकलाई विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड र पाकिस्तानबीचको खेलको टिकट उपलब्ध गराउने भएको छ।

निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरुबीच लक्की ड्र गरेर ४ जना विजेता छानिने र उनीहरुलाई इंग्ल्याण्ड र पाकिस्तानबीचको खेल हेर्न लाग्ने स्टेडियमको टिकट र खेल हेर्न जानका लागि हवाइ टिकट उपलब्ध गराउने उसको घोषणा छ।

यो खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहासिक इडेन गार्डेन स्टेडियममा हुने छ। विजेताले काठमाडौँ कोलकता दुईतर्फी टिकट र खेल हेर्न स्टेडियम प्रवेश गर्ने टिकट पाउने छन्।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिपकुमारका अनुसार क्रिकेट विश्वकप र आईसीसी सँगको साझेदारीलाई निरन्तरता दिँदै क्रिकेट फ्यान भएका निसान ग्राहकहरूका लागि यो उपहार घोषणा गरेका बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT