Techie IT
२०८१ पुस १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थसांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरी बीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरी बीच सम्झौता


काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)सँग सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई विभिन्न किसिमका सामान खरिदमा छुट प्राप्त हुने बैंकले जनाएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई सेल्सबेरीले ग्रोसेरिजमा २ प्रतिशत, लिक्वायरमा २ देखि १० प्रतिशत, फ्रोजन फुडमा ३ देखि ५ प्रतिशत, डेरी एण्ड फ्रेस प्रोडक्ट्समा २ प्रतिशत, पर्सलन केयरमा ३ प्रतिशत, हाउहोल्ड आइटममा ५ प्रतिशतदेखि १२ प्रतिशत र गार्मेन्ट्समा २० देखि २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थ समितिबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको आज बसेको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० पारित गरेको छ । बैठकमा समितिका

भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव

चितवन । भरतपुर भ्रमण वर्षका अवसरमा राष्ट्रिय रैथाने खाना महोत्सव आयोजना गरिने भएको छ । आजदेखि १६ गतेसम्म पश्चिम चितवनको

नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै

नवलपरासी । नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती शुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन

व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरेका छन् ।जग्गा भाडामा

बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास

काठमाडौं । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको

एनएमबि बैंकको पोखरामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट युएसएआइडीसँगको सहकार्यमा पोखरामा साना तथा मझौला उद्यम तथा लघु,

Techie IT