Techie IT
२०८१ माघ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थसीजीले ल्यायो ‘सीजीले घर सजाऔँ, खुसीले चार्ड मनाऔँ’ अफर

सीजीले ल्यायो ‘सीजीले घर सजाऔँ, खुसीले चार्ड मनाऔँ’ अफर


काठमाडौँ। सीजी ब्रान्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ नामक अफर ल्याएको छ।

सीजीले दसैँ र तिहारका अवसरमा चाडपर्व अफर ल्याएको हो। अफरअन्तर्गत ग्राहकले सीजी ब्रान्डका उत्पादन खरिद गर्दा क्यासब्याक र आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।

ग्राहकले ५६ हजार ४०० रुपैयाँसम्म बचत गर्ने अवसर प्राप्त गर्न सक्ने सीजीले जनाएको छ। यो योजना यही भदौ २५ गतेदेखि सीमित समयका लागि लागु गरिएको छ। यसमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कस्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटेल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्ने सीजीले जनाएको छ।

यो योजना सीजी ब्रान्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै, टीभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन्। अफर सबै सीजी ब्रान्डका आधिकारिक डिलरबाट सजिलै प्राप्त गर्न सकिने जनाइएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता

काठमाडाैँ । चितवनमा चलिरहेको चितवन महोत्सवको अवसरमा भएको कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग घटाउनुपर्नेमा विज्ञले जोड दिएका छन् । ‘स्वच्छ

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला

सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित

सुनसरी । गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत

दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय

कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन

सुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको

काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन

बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् ।

Techie IT