गृहपृष्ठ ∕ अर्थ ∕ ‘आईएमई पे’बाट पहिलो पटक हवाई टिकट काट्दा ५ सय रुपैयाँ क्यासब्याक पाइने‘आईएमई पे’बाट पहिलो पटक हवाई टिकट काट्दा ५ सय रुपैयाँ क्यासब्याक पाइने नेपालीपत्र सोमबार, २०८० भदौ २५ गते, १६:५६ मा प्रकाशित अर्थ काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ले एअरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा ५ सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।यस अफरअन्तर्गत सेवाग्राहीले ‘आईएमई पेु बाट पहिलो पटक टिकट खरिद गर्दा’ ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी ५ सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एअरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर हिजो आइतवारदेखि शुरु भएको छ र पहिलो १ हजार सेवाग्राहीलाई प्रदान गरिने छ। यो अफर पहिलो पटक एअरलाइन्स टिकट काट्ने सेवाग्राहीलाई सीमित अवधिका लागि हो। #आईएमई पेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषक सँग उपप्रमुख कार्यक्रम’खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कफीखेती प्रवर्द्धन कार्यक्रम शुरुआत गरेको छ । नगरपालिकाको ‘कृषक सँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत स्थानीय कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहनसुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादनबागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । ५ महिनामा ७ करोड राजस्व सङ्कलनतनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक सुनको मूल्य तोलमा २ हजारले बढ्योकाठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानीकाठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रियधेरै पढिएका खबर १ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत २ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ३ जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ४ अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद ५ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ६ रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश ७ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारीThe Film Nepal