गृहपृष्ठ ∕ अर्थ ∕ शेयर बजार ८ अङ्कले बढ्योशेयर बजार ८ अङ्कले बढ्यो नेपालीपत्र बिहीबार, २०८० साउन ३२ गते, १५:४२ मा प्रकाशित अर्थ काठमाडौँ। लगातार तीन दिनसम्म घटेर राताम्मे भएको शेयर बजार आज बिहीवार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ३३ दशमलव १३ विन्दुमा पुगेको छ।आझ म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य बढेको छ। सबैभन्दा धेरै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ फन्डको शेयर १० प्रतिशत तथा लिबर्टी इनर्जी कम्पनीको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ। समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डको शेयर साढे सात प्रतिशतले घटेको छ।आज ४० लाख नौ हजार कित्ता शेयर एक अर्ब ५४ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोल्टी होटलको १३ करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। #शेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धिवीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलनझापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि सर्लाहीका ४७ जना उखु किसान सम्मानितबरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्चकाठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योगभोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकैधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ संवैधानिक परिषद्को बैठक बस्दै ३ एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन ४ केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो ५ वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि ६ मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन ७ महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा १७ जना मजदूरको मृत्युThe Film Nepal