गृहपृष्ठ ∕ अर्थ ∕ राष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्नेराष्ट्रिय बीमा संस्थान अब पब्लिक लिमिटेड कम्पनी बन्ने नेपाली पत्र बिहीबार, २०८० साउन ३२ गते, ०८:५४ मा प्रकाशित अर्थ काठमाडौँ । राष्ट्रिय बीमा संस्थान अव पब्लिक लिमिटेड कम्पनी बन्ने भएको छ । संस्थानले भदौ १५ गते विशेष साधारण सभाको आयोजना गरी कम्पनीमा लाने तयारी गरेको हो ।संस्थानको साउन २७ गते बसेको बैठकले साधारण सभाको आयोजना गरेको हो । सभाले कम्पनीमा लाने निर्णय गर्ने र प्रवन्ध(पत्र र नियमावली स्वीकृत गर्ने कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समेत निर्णय गर्ने जनाएको छ । #राष्ट्रिय बीमा संस्थानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेप्सेमा १४ अंकले बृद्धिकाठमाडौँ। साताको अन्तिम कारोबारको दिन बिहीबारको नेप्सेमा १४ अंकले बृद्धि भएको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियोदैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहकाठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानीसुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्योकाठमाडाैँ । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख अलैचीको मूल्य वृद्धिकाठमाडौँ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ । ताप्लेजुङको सदरमुकामधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ५ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ६ आज छठको मुख्य दिन ७ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादवThe Film Nepal